मंगोलियाको नयाँ सरकारद्वारा शपथ ग्रहण

आषाढ ५, २०८२ बिहीबार
मंगोलियाको नयाँ सरकारद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री गोम्बोजाभ जण्डनशतरले गठन गरेको मंगोलियाको नयाँ सरकारले बुधवार उलान बाटोरमा राज्य दरबारमा शपथ लिएको छ । जुन १३ मा सत्तारुढ मंगोलियाली पिपुल्स पार्टी (एमपीपी) को प्रश्तावमा गोम्बोजाभ जण्डनशतरलाई मंगोलियाको प्रधानमन्त्री नियुक्त गरिएको थियो । मंगलवार सत्तारुढ एमपीपी, हुन पार्टी र सिभिल विल–ग्रिन पार्टीले प्रधानमन्त्री, १९ मन्त्री र १६ मन्त्रीहरू मिलेर संयुक्त सरकार गठन गर्न सहमति जनाए ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images