इरान–इजरायल द्वन्द्वको असरः टर्किएले बढायो सीमा सुरक्षा

आषाढ ५, २०८२ बिहीबार
इरान–इजरायल द्वन्द्वको असरः टर्किएले बढायो सीमा सुरक्षा

इरान र इजरायलबीच हालै भएको शत्रुतापछि यस क्षेत्रमा बढ्दो तनावकाबीच टर्किएले आफ्नो सीमामा सुरक्षा बढाएको रक्षामन्त्री यासर गुलरले बताउनुभएको छ । छिमेकी इरानमा हालैका घटनाहरूका कारण सीमानामा सुरक्षा उपायहरू बढाइएको गुलरले पूर्वी सीमावर्ती प्रान्त भानको भ्रमणको क्रममा बतउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images