इरानको आफ्नो रक्षा गर्ने अधिकारलाई समर्थन गर्छौंः एर्दोगान

आषाढ ५, २०८२ बिहीबार
इरानको आफ्नो रक्षा गर्ने अधिकारलाई समर्थन गर्छौंः एर्दोगान

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलसँगको द्वन्द्वमा इरानको आफ्नो रक्षा गर्ने अधिकारलाई समर्थन गर्ने बताउनुभएको छ । संसदमा आफ्नो पार्टीका सदस्यहरूलाई सम्बोधन गर्दै एर्दोगानले इजरायलको लुटेरा र राज्य आतंकवाद विरुद्ध इरानको बचाउ गर्नु वैध र कानूनी भएको बताउनु भयो । टर्कीले इजरायल–इरान द्वन्द्वको प्रतिक्रियामा सम्भावित प्रतिकुलता र परिदृश्यहरूको लागि तयारी गरिरहेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images