इण्डोनेसियाले २०३० सम्ममा औलो उन्मुलन गर्ने

आषाढ ५, २०८२ बिहीबार
इण्डोनेसियाले २०३० सम्ममा औलो उन्मुलन गर्ने

इण्डोनेसियाले २०३० सम्ममा औलो मुक्त स्थिति प्राप्त गर्न आफ्नो उपायहरूलाई तिब्र बनाएको छ । हाल देशको पूर्वी क्षेत्र पपुवामा केसहरू घटाउने कुरामा ध्यान केन्द्रित गरिरहेको छ । दक्षिणपूर्वी एशियाली देशमा भारतपछि एशियामा दोस्रो सबैभन्दा बढी औलोका केसहरू रहेको रिपोर्ट गरिएको छ । यद्यपि इण्डोनेसियामा २०२२ मा लगभग ४ लाख ४३ हजारबाट घटेर २०२३ मा लगभग ४ लाख १८ हजार छ । विश्व स्वास्थ्य संगठनको २०२४ को रिपोर्टअनुसार गत दशकमा औलो नियन्त्रणमा इण्डोनेसियाको उपलब्धिहरूको प्रशंसा गरिएको थियो । यद्यपि गत वर्ष लगभग ५ लाख ४३ हजार केसहरूमा वृद्धि भएका थिए ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images