नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरुमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता, कर्णालीका पुरुष र मधेसका महिलामा सबैभन्दा बढी यौन दुर्बलता

आषाढ २, २०८२ सोमबार
नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरुमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता, कर्णालीका पुरुष र मधेसका महिलामा सबैभन्दा बढी यौन दुर्बलता

नेपालमा ३० वर्ष भन्दा माथिका विवाहित जोडीमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको अध्ययनले देखाएको छ ।  सोमवार काठमाडौंमा सार्वजनिक गरिएको एक अध्ययनले ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरुमा यो समस्या बढी रहेको देखाएको हो । त्यसमा पनि ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी रहेको छ । नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरुमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images