इजिप्टएयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्ध

आषाढ २, २०८२ सोमबार
इजिप्टएयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्ध

इजिप्टको राष्ट्रिय वाहक इजिप्टएयरले आईतवार लेबनान, जोर्डन र इराकका प्रमुख विमानस्थलहरूमा उडानहरू रद्ध गर्ने घोषणा गरेको छ । क्षेत्रमा तनाव बढेका कारण उडानहरु रद्ध भएको जनाएको छ । उक्त क्षेत्रमा हालैका घटनाहरू र आफ्ना ग्राहकहरूको सुरक्षाको चिन्ताका कारण इजिप्टएयरले यस क्षेत्रको अवस्था स्थिर नभएसम्म बेरुत, अम्मान, बगदाद र एर्बिल विमानस्थलहरूमा उडानहरू रद्द गर्ने घोषणा गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images