इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह

आषाढ २, २०८२ सोमबार
इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले इजरायली सैन्य कारबाही रोक्न आग्रह गर्नुभएको छ । इजिप्टका राष्ट्रपतिले आफ्ना साइप्रस समकक्षी निकोस क्रिस्टोडौलिड्ससँगको फोन वार्तामा उक्त टिप्पणी गर्नुभएको हो । निरन्तर तनावले क्षेत्रका सबै जनतालाई गम्भीर र भयानक हानि पु¥याउने बताउनु भयो । इजिप्टका नेताले यस क्षेत्रमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न शान्तिपूर्ण समाधान एकमात्र व्यवहार्य माध्यम रहेकोमा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images