टर्किएमा हट एयर बेलुन दुर्घटना हुँदा पाइलटको मृत्यु, १९ पर्यटक घाइते

आषाढ २, २०८२ सोमबार
टर्किएमा हट एयर बेलुन दुर्घटना हुँदा पाइलटको मृत्यु, १९ पर्यटक घाइते

मध्य टर्किएमा एउटा हट एयर बेलुन दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । अक्सारे प्रान्तको गुजेल्युर्ट जिल्लाको इहलारा उपत्यकाबाट उडेका दुई तातो हावाका बेलुनहरू उडान भरेको केही समयपछि गोज्लुकोयु क्षेत्र नजिकै दुर्घटनाग्रस्त भएका थिए । जसको कारण अझै पत्ता लाग्न सकेको छैन ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images