इजरायलमा इरानी रकेट आक्रमणबाट ३ जनाको मृत्यु, १७२ घाइते

आषाढ १, २०८२ आइतबार
इजरायलमा इरानी रकेट आक्रमणबाट ३ जनाको मृत्यु, १७२ घाइते

इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभी समाचारकाअनुसार शनिवार बिहान इरानबाट प्रहार गरिएको रकेट आक्रमणमा तीन जना इजरायलीको मृत्यु र १७२ जना घाइते भएका छन् । शनिवार मध्य शहर रिशोन लेजियोनमा रकेट प्रहार हुँदा ७३ वर्षीया इजरायल अलोनी र ६० वर्षकी एटी कोहेन एन्जलको रूपमा पहिचान गरिएका दुई पीडितको मृत्यु भएको रिपोर्ट गरिएको छ । आक्रमणमा घटनास्थलमा २७ जना घाइते भएका छन् र धेरै घरहरूमा ठूलो क्षति पुगेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images