राजनीतिक नेतृत्व रोमको राजाझैं आफैँमा मस्त छः सांसद साह

जेठ ३०, २०८२ शुक्रबार
राजनीतिक नेतृत्व रोमको राजाझैं आफैँमा मस्त छः सांसद साह

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले लोकतन्त्र र प्राप्त उपलब्धीमाथि खतरा मडारिरहँदा राजनीतिक नेतृत्व रोमको राजाझैं आफैँमा मस्त भएको आरोप लगाउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद साहले सात दशक लामो संघर्षबाट प्राप्त गणतन्त्रको इतिहास स्वर्णिम रहेको बताउनुभएको हो । उहाँले जसरी एकतावद्ध भएर राजनीतिक परिवर्तन ग¥यौं त्यसरी नै आर्थिक, सामाजिक रुपान्तरणसँगै मुलुकलाई गरिबी, बेरोजगारी र कुशासनको दुष्चक्रबाट बाहिर निकाल्न सक्यौं त भन्दै प्रश्न गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images