इजिप्टका राष्ट्रपति र जर्मन चान्सलरबीच क्षेत्रीय विकासबारे छलफल

जेठ ३०, २०८२ शुक्रबार
इजिप्टका राष्ट्रपति र जर्मन चान्सलरबीच क्षेत्रीय विकासबारे छलफल

इनिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र जर्मन चान्सलर फ्रेडरिच मर्जले बिहीवार टेलिफोन वार्ता गर्नुभएको छ । जसमा क्षेत्रीय विकासका विषयमा ध्यान केन्द्रित गरिएको थियो । मिस्रका राष्ट्रपतिले गाजामा युद्धविरामका लागि इनिप्टको प्रयासबारे जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय समुदायले सैन्य कारबाही तत्काल रोक्न दबाब दिनुपर्ने महत्वमा उहाँको जोड छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images