मे महिनाको अन्त्यसम्म मङ्गोलियामा पशुधन १ करोड ८६ लाखले बढ्यो

जेठ २९, २०८२ बिहीबार
मे महिनाको अन्त्यसम्म मङ्गोलियामा पशुधन १ करोड ८६ लाखले बढ्यो

मे महिनाको अन्त्यसम्म मङ्गोलियामा पशुधन १ करोड ८६ लाखले बढ्ेको छ । मे महिनाको अन्त्यसम्ममा २०२५ को शुरुमा गणना गरिएको २४.२ मिलियन प्रजनन पशुधनमध्ये मङ्गोलियाभर कुल १८.९ मिलियन अर्थात ७८.३ प्रतिशत उर्वर पशुधनले बच्चा जन्माएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । यस अवधिमा मङ्गोलियाभर नवजात पशुधनको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ करोड ८६ लाखले बढेको देशको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images