टर्किएले मानव बेचबिखन र अवैध सीमा पार गर्ने कार्यलाई लक्षित गरी गरेको कारबाहीमा विगत दुई हप्तामा २ सय ७३ आप्रवासी तस्करीहरुलाई पक्राउ गरेको छ । साथै १ हजार २२ अनियमित आप्रवासीहरूलाई पक्राउ गरेको जनाएको छ । गृहमन्त्री अली येर्लिकायाले ५१ प्रान्तहरूमा अपरेशन गरिएपछि पक्राउ परेका ९८ जनालाई औपचारिक रूपमा पक्राउ गरिएको छ । जबकि बाँकी संदिग्धहरूको कानूनी कारबाही जारी छ ।