१२ वर्षपछि सिरियन एयरद्वारा इस्तानबुलमा पुनः उडान शुरु

जेठ २९, २०८२ बिहीबार
१२ वर्षपछि सिरियन एयरद्वारा इस्तानबुलमा पुनः उडान शुरु

राष्ट्रिय ध्वजावाहक सिरियन एयरले १२ वर्षको निलम्वनपछि टर्किएको उडान पुनः शुरु गरेको इस्तानबुल विमानस्थलको प्रेस कार्यालयले बुधवार जनाएको छ । एक समारोहका साथ स्वागत गर्दै दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान मंगलवार साँझ इस्तानबुल विमानस्थलमा अवतरण ग¥यो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images