पेन्टागनद्वारा बाइडेन–युगको एयुकेयुएस सुरक्षा सम्झौताको समीक्षा

जेठ २९, २०८२ बिहीबार
पेन्टागनद्वारा बाइडेन–युगको एयुकेयुएस सुरक्षा सम्झौताको समीक्षा

पेन्टागनले बुधवार औपचारिक रूपमा एयुकेयुएस सुरक्षा सम्झौताको समीक्षा शुरु गरेको पुष्टि गरेको छ । यो सम्झौता सन् २०२१ मा जो बाइडेन प्रशासनले बेलायत र अष्ट्रेलियासँग गरेको थियो । रक्षा सचिव पिट हेज्सेथले यसको अर्थ आफ्ना सैनिक सदस्यहरूको उच्चतम तयारी सुनिश्चित गर्नु, सहयोगी राष्ट्रहरूले सामूहिक रक्षाको लागि पूर्ण रूपमा आफ्नो भुमिका निर्वाह गर्नु र रक्षा औद्योगिक आधारले आवश्यकताहरू पूरा गर्नु रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images