१५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

जेठ २८, २०८२ बुधबार
१५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

१५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बुधवार एक भव्य समारोहका बीच औपचारिक रूपमा शुरू भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार विभिन्न कार्यक्रमसहित एक भव्य समारोहबीच तीन दिनसम्म चल्ने राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जुडोकी ओलम्पियन देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै औपचारिक रूपमा राष्ट्रपति रनिङ शिल्डको १५औं संस्करणको उद्घाटन गर्नुभएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images