रास्वपाको ५ बुँदेमा प्रश्तावमाथि छलफल हुँदैनः एमाले सचिव भट्टराई

जेठ २८, २०८२ बुधबार
रास्वपाको ५ बुँदेमा प्रश्तावमाथि छलफल हुँदैनः एमाले सचिव भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पठाएको ५ बुँदे प्रश्तावमाथि छलफल नहुने बताउनुभएको छ । बुधवार नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रास्वपाको उक्त ५ बुँदेमा कुनै हालतमा जान नसकिने बताउँदै माओवादी केन्द्रले ड्राफ्टसहित पठाएको कुरामा सहमत रहेको जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images