जोर्डन र लेबनानी नेताद्वारा गाजा युद्धविरामको लागि आग्रह

जेठ २८, २०८२ बुधबार
जोर्डन र लेबनानी नेताद्वारा गाजा युद्धविरामको लागि आग्रह

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले मंगलवार अम्मानमा भ्रमणमा रहेका लेबनानी राष्ट्रपति जोसेफ आउनसँग भेट गर्नुभएको छ । द्विपक्षीय सम्बन्धलाई गहिरो बनाउने र क्षेत्रीय विकासलाई सम्बोधन गर्ने उपायहरू खोजी गर्नमा भेट केन्द्रित रहेको बताइएको छ । साथै वार्ता व्यापार विस्तार र संयुक्त लगानी वृद्धि, ऊर्जा र पूर्वाधार क्षेत्रमा केन्द्रित थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images