भाषामा समझदारी बनेपछि सदन चल्छः अध्यक्ष दाहाल

जेठ २५, २०८२ आइतबार
भाषामा समझदारी बनेपछि सदन चल्छः अध्यक्ष दाहाल

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले छिटै सदन चल्नेमा आफू आशावादी रहेको बताउनु भएको छ ।  आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस सभापति देउवासँगको भेटघाटपछि सबैमा लचकताको महशुस गरेको उल्लेख गर्दै समस्या समाधान गर्न माओवादी मात्र लचिलो भएर नहुने टिप्पणी गर्नुभयो । उहाँले भाषामा सहमति बनेपछि छिट्टै संसद चल्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images