नेपाल एमेच्योर ओपनको उपाधि सद्भावलाई

जेठ २२, २०८२ बिहीबार
नेपाल एमेच्योर ओपनको उपाधि सद्भावलाई

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य रेकर्ड स्कोरमा ११ औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन् ।  नेपालकै राहुल विश्वकर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै सदभाव पहिलो पटक यो च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन् । गोकर्ण गल्फ क्लवमा सद्भावले आज २ अण्डर ७० खेल्दै समग्रमा २० अण्डर १ सय ९६ को स्कोर खडा गरे । उनले ५४ होलको १८ अण्डरको कुल रेकर्ड समेत तोडे।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images