जनताको बलिदानबाट स्थापित व्यवस्थामाथि प्रश्न उठ्नु सामान्य होइनः सांसद दाहाल

जेठ २०, २०८२ मंगलबार
जनताको बलिदानबाट स्थापित व्यवस्थामाथि प्रश्न उठ्नु सामान्य होइनः सांसद दाहाल

राष्ट्रिय सभा सांसद तुलसाकुमारी दाहालले जनताको बलिदान र संघर्षबाट स्थापित व्यवस्थामाथि प्रश्न उठ्नु सामान्य कुरा नभएको बताउनुभएको छ  मंगलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले राजनीतिक क्षेत्रमा देखिएका यस प्रकारका दृश्य र तरंगलाई विश्लेषण गर्ने समय आएको बताउनुभएको हो । उहाँले हाल संविधान र व्यवस्थाप्रति फैलाइएको अफवाह, संघीय लोकतन्त्र र गणतन्त्रको विरोधमा मिथ्या आरोप लगाउने काम भइरहेकाले राजनीतिक दल र नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images