बजेटबाट होटलदेखि निकासी पैठारी गर्नेहरु उत्साहित

जेठ २०, २०८२ मंगलबार
बजेटबाट होटलदेखि निकासी पैठारी गर्नेहरु उत्साहित

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटबाट होटल व्यवसायीदेखि निकासी पैठारी गर्नेहरु उत्साहित देखिएका छन् । बजेटमा सबै कुरा नआएपनि समेटिएका धेरै विषयहरु अत्यान्तै सकारात्मक रहेको भन्दै उनीहरुले अब कार्यान्वयन पक्ष बलियो हुन जरुरी रहेको बताए ।  होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बजेटमार्फत गरिएको घोषणाले होटल व्यवसायीहरु उत्साहित भएको बताउनु भयो । उहाकाअनुसार व्यवसायीले उठाएका सडकपूर्वाधार मर्मतदेखि विमानस्थल सञ्चालनसम्मका मागहरु बजेटमा समेटिएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images