इटाली र चीनबीच सांस्कृतिक आदानप्रदान

जेठ १९, २०८२ सोमबार
इटाली र चीनबीच सांस्कृतिक आदानप्रदान

इटालीको फ्लोरेन्सको अर्नो नदीमा ड्रागन डुङ्गा दौड आयोजना गरिएको छ । यो कार्यक्रम फ्लोरेन्स विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटले इटाली र सान मारिनोका अन्य धेरै कन्फ्युसियस इन्स्टिच्युटहरूको सहयोगमा आयोजना गरेको थियो । रोम, फ्लोरेन्स र पडुआ लगायतका शहरहरूबाट जम्मा ६० जना सहभागीहरूले तीन टोली बनाए । इटालियन झण्डाको साथ डुङ्गा महोत्सव मनाएका छन् । यो (दौड) रोइङ मार्फत सांस्कृतिक आदानप्रदानको लागि एक महत्वपूर्ण अवसर भएको उनीहरुको विश्वसा छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images