इराकमा तेल, ग्यास प्रविधि प्रदर्शनी आयोजना

जेठ १९, २०८२ सोमबार
इराकमा तेल, ग्यास प्रविधि प्रदर्शनी आयोजना

आईतवार इराकमा तेल र ग्यास प्रविधि प्रदर्शनी शुरु भएको छ । जसमा ६६ अन्तर्राष्ट्रिय ऊर्जा फर्महरू सहभागी छन् । प्रदर्शनी तथा व्यावसायिक सेवाका लागि इराकी जनरल कम्पनीको एक विज्ञप्ति अनुसार उद्घाटन समारोहमा इराकी सरकारी अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू र इराक र विदेशका ऊर्जा विज्ञहरूको उपस्थिति थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images