नेवार समुदायले मनाए शिथिः नखः पर्व

जेठ १८, २०८२ आइतबार
नेवार समुदायले मनाए शिथिः नखः पर्व

नेवार समुदायले आज शिथिः नखः पर्व मनाएका छन् ।  नेवार समुदायले आज शिथि नखः पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् । सोही परम्पराअनुसार यस दिनलाई कुमार कार्तिकेय (शिथि द्यः) को जन्मजयन्तीको रूपमा पनि मनाइन्छ । शिथिः नखः पर्व धार्मिक मात्र नभइ पर्यावरणीय महत्वका रुपमा लिने गरिन्छ । परापूर्वकालदेखि नै नेवाः समुदायले यस दिनलाई वातावरण दिवसको रूपमा मनाउँदै आएका छन् । आजको दिन पानीका मुहानहरू इनार, धारा, बाटो इत्यादि सरसफाइ गर्ने चलन छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images