मलेसियाली प्रधानमन्त्रीद्वारा रणनीतिक सम्पर्क र खुला व्यापारको लागि आह्वान

जेठ १८, २०८२ आइतबार
मलेसियाली प्रधानमन्त्रीद्वारा रणनीतिक सम्पर्क र खुला व्यापारको लागि आह्वान

मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले सिंगापुरमा दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संघ (आसियान) विश्वव्यापी खण्डीकरणसँग सम्बन्धित सम्भावित जोखिमहरूलाई पहिचान गर्दै खुला र निष्पक्ष व्यापार प्रवद्र्धन गर्न समर्पित हुन आह्वान गर्नुभएको छ । एशियाको प्रमुख रक्षा र सुरक्षा शिखर सम्मेलन, शाङ्ग्री–ला संवादको २२ औं संस्करणको क्रममा एक विशेष सम्बोधनमा अनवरले आसियानको स्वायत्तता जोगाउनु अरूको प्रतिरोध गर्नेबारे नभइ आफैलाई बलियो बनाउनेबारे रहेको बताउनु भयो । क्वालालम्पुरमा भएको शिखर सम्मेलनको क्रममा आसियान नेताहरूको विश्वव्यापी आर्थिक र व्यापार अनिश्चितता सम्बन्धी बयानलाई आकार दिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images