दक्षिण सुडानमा दिगो शान्तिको लागि आह्वान गर्दै मनाइयो अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस

जेठ १७, २०८२ शनिबार
दक्षिण सुडानमा दिगो शान्तिको लागि आह्वान गर्दै मनाइयो अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस

दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनले देशमा दिगो शान्तिको लागि आह्वान गर्दै अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस मनाएको छ । दक्षिण सुडानको राजधानी जुबामा आयोजित समारोहमा सहभागीहरूले दक्षिण सुडानलाई सहयोग गर्न कठिन र खतरनाक परिस्थितिमा काम गर्ने १८ हजार  पोशाकधारी र नागरिक शान्ति सेनाको शाहस र प्रतिवद्धतालाई स्वीकार गरेका थिए । आफूहरुको भुमिका दक्षिण सुडानको रूपान्तरणको नेतृत्व गर्ने सबै पक्षहरूलाई समर्थन गर्नु रहेको शान्ति सेनाहरुको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images