संयुक्त राष्ट्र संघद्वारा शहीद शान्ति सेनाको सम्झना

जेठ १७, २०८२ शनिबार
संयुक्त राष्ट्र संघद्वारा शहीद शान्ति सेनाको सम्झना

संयुक्त राष्ट्र संघले न्युयोर्कस्थित आफ्नो मुख्यालयमा सन् १९४८ देखि आफ्नो जीवन गुमाएका संयुक्त राष्ट्र शान्ति सेनाको सम्झनामा कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सन् १९४८ देखि आफ्नो जीवन गुमाएका ४ हजार ४ सय संयुक्त राष्ट्र शान्ति सेनालाई श्रद्धाञ्जली अर्पण र माल्यार्पण गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images