ट्रम्प भन्छन्ः हार्वर्डले विदेशी विद्यार्थीमा १५ प्रतिशतको सीमा तोक्नुपर्छ

जेठ १५, २०८२ बिहीबार
ट्रम्प भन्छन्ः हार्वर्डले विदेशी विद्यार्थीमा १५ प्रतिशतको सीमा तोक्नुपर्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीमा लगभग १५ प्रतिशतको सीमा तोक्नुपर्ने बताउनुभएको छ । विदेशी विद्यार्थीको सूची पेश गर्न दबाब दिँदै उहाँले यस्तो बताउनुभएको हो । सरकारलाई हार्वडले आफ्नो सूचि देखाउनुपर्ने बताउनु भयो । ट्रम्प ह्वाइट हाउस फर्किएपछि धेरै अमेरिकी विश्वविद्यालयहरूलाई लक्षित गर्नुभएको छ ।  जसले आफ्ना नीतिहरू समायोजन गर्दैनन् उनीहरूले कोष कटौतीको सामना गर्नुपर्ने चेतावनी ट्रम्पबाट आइरहेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images