पर्यटन व्यवसाय व्यवसायीले नै गर्नुपर्छः श्रममन्त्री भण्डारी

जेठ १२, २०८२ सोमबार
पर्यटन व्यवसाय व्यवसायीले नै गर्नुपर्छः श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पर्यटन क्षेत्र व्यावसाय भएकोले यसलाई व्यवसायीले नै गर्नुपर्नेमा जोड दिनुभएको छ । सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा बोल्दै मन्त्री भण्डारीले सरकारले पीपीपी मोडलमा पर्यटन बोर्डमार्फत निजी क्षेत्रलाई चाहिने सेवा सुविधा र पूर्वाधामा गर्नुपर्ने काममा मात्र ध्यान दिनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images