दिल्लीमा मेघगर्जनसहित भारी वर्षा, एक सय बढी उडान प्रभावित

जेठ १२, २०८२ सोमबार
दिल्लीमा मेघगर्जनसहित भारी वर्षा, एक सय बढी उडान प्रभावित

दिल्ली र नजिकैका राज्यहरूमा शनिवार रातिदेखिको भारी वर्षा र चट्याङसँगै आएको शक्तिशाली आँधीबेहरीले ठूलो क्षति पु¥याएको छ । जसका कारण उत्तर भारतीय राज्यहरूमा ठूलो बाढी र डुबान भएको छ । केही रूखहरू उखेलिएका छन् । एक सय भन्दा बढी उडानहरू प्रभावित भएका छन् । भारतीय राजधानी शहरका धेरै क्षेत्रहरूमा अन्डरपासहरूमा जम्मा भएको पानीमा बस, कार र अन्य सवारी साधनहरू डुबेका देखिएका छन् । खराब मौसमका कारण लामो समयसम्म बिजुली आपूर्ति प्रभावित भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images