‘समृद्धिको आधार जलविद्युत क्षेत्र हो, मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ’

जेठ १०, २०८२ शनिबार
‘समृद्धिको आधार जलविद्युत क्षेत्र हो, मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ’

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले देशलाई समृद्धिको बाटोमा लैजानसक्ने जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले आगामी वर्षको बजेट ल्याउनुपर्ने बताउनुभएको छ ।  बजेटमा निजी क्षेत्रको अपेक्षाबारेमा कुराकानी गर्दै उहाँले जलविद्युत क्षेत्रले नै यो मुलुकलाई समृद्धिको दिशामा डो¥याउन सक्ने भएकाले बजेट छरेर नल्याउन आग्रह गर्नुभएको हो । उहाँकाअनुसार मन्त्रिपरिषद्बाट २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना स्वीकृत भएर कार्यान्वयनमा गइसकेकाले बजेट सोहीअनुसार आउनुको विकल्प छैन ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images