एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

जेठ ९, २०८२ शुक्रबार
एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

एफसी बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिकले क्लवसँगको आफ्नो सम्झौता जुन २०२७ को अन्त्यसम्म विस्तार गर्न सहमत हुनुभएको घोषणा गरेको छ । फ्लिकको मूल सम्झौता, जुन २०२६ मा समाप्त हुनेवाला थियो । बायर्न म्युनिख र जर्मन राष्ट्रिय टोलीका पूर्वप्रमुखले आफ्नो पहिलो सिजनको जिम्मेवारीमा बार्सालाई यस सिजनको ला लिगा उपाधि, कोपा डेल रे र स्पेनिस सुपरकपमा पु¥याएकोमा यो सम्झौता आएको हो । फ्लिकको एकमात्र निराशा च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानसँग अतिरिक्त समय पछिको साँघुरो हार थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images