अमेरिकी संसदद्वारा कर कटौती विधेयक पारित

जेठ ९, २०८२ शुक्रबार
अमेरिकी संसदद्वारा कर कटौती विधेयक पारित

रिपब्लिकन–नियन्त्रित अमेरिकी प्रतिनिधि सभाले बिहीवार व्यापक कर र खर्च विधेयक पारित गरेको छ । बजेट समूहहरूले पहिले नै कानूनले संघीय ऋणमा उल्लेखनीय वृद्धि गर्ने चेतावनी दिएको थियो । विधेयक २१५ मतले अनुमोदन भयो । सबै डेमोक्र्याटिक सांसदहरू र दुई रिपब्लिकन सांसदहरूले यसको विपक्षमा मतदान गरे । जबकि एक रिपब्लिकन सांसद तटस्थ रहे ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images