पाकिस्तानमा स्कुल बस आक्रमणमा ५ जनाको मृत्यु

जेठ ८, २०८२ बिहीबार
पाकिस्तानमा स्कुल बस आक्रमणमा ५ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको खुजदार जिल्लामा बुधवार आतंककारीहरूले स्कुल बसमा आक्रमण गर्दा तीन विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images