विस्थापित कुर्स्कका बासिन्दाहरूलाई सुरक्षित रूपमा घर फर्कन पुटिनको आग्रह

जेठ ८, २०८२ बिहीबार
विस्थापित  कुर्स्कका बासिन्दाहरूलाई सुरक्षित रूपमा घर फर्कन पुटिनको आग्रह

रुसको कुस्र्क क्षेत्रका विस्थापित बासिन्दाहरू निरन्तर चुनौतीहरूको बाबजुद पनि सुरक्षित रूपमा घर फर्कन सक्षम हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । राष्ट्रपतिले आश्वस्त पार्नुभयो कि युक्रेनको आक्रमणपछि यस क्षेत्रमा अस्थायी रूपमा विस्थापित भएका नागरिकहरू घर फर्कनेछन् । जनसंख्या भएका क्षेत्रहरू डिमाइन गरेर सुरक्षा सुनिश्चित गर्नु मत्वपूर्ण छ भनेर उल्लेख गर्दै स्थानीय मिडियाले बुधवार स्थानीय अधिकारीहरूसँगको बैठकमा रूसी नेतालाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images