प्यालेस्टिनी राष्ट्रपतिद्वारा गाजा संकटमा विश्वव्यापी कारबाहीको लागि आग्रह

जेठ ८, २०८२ बिहीबार
प्यालेस्टिनी राष्ट्रपतिद्वारा गाजा संकटमा विश्वव्यापी कारबाहीको लागि आग्रह

प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले बुधवार अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीको विपत्तिजनक र दुखद् अवस्थाको प्रतिक्रियामा तत्काल कारबाही गर्न आह्वान गर्नुभएको छ । विश्व नेताहरूलाई गाजामा लगाइएको नाकाबन्दी तोड्न, जमिन, समुन्द्र र हावाबाट मानवीय र चिकित्सा सहायताको प्रवेशलाई अनुमति दिन र यो आक्रमणलाई तुरुन्तै र स्थायी रूपमा रोक्न अपील गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images