राष्ट्रिय सभाका सांसदले ११ र १२ गते प्रदेशका स्थानीय तह र प्रदेश सभा सदस्यसँग समन्वय बैठक गर्ने

जेठ ७, २०८२ बुधबार
राष्ट्रिय सभाका सांसदले ११ र १२ गते प्रदेशका स्थानीय तह र प्रदेश सभा सदस्यसँग समन्वय बैठक गर्ने

राष्ट्रिय सभाका सांसदहरुले जेठ ११ र १२ गते सात वटै प्रदेशका स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुसँग समन्वय बैठक गर्ने भएका छन् । राष्ट्रिय सभा नियमावलीअनुसार वर्षमा एक पटक सम्बन्धित प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग विकास निर्माण, स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापनलगायतका विषयमा समन्वय बैठक गर्ने प्रावधानअनुसार राष्ट्रिय सभाका सदस्यहरुले समन्वय बैठक गर्ने प्रावधान रहेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images