पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन आजै पास गरौँः माओवादी

जेठ ७, २०८२ बुधबार
पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन आजै पास गरौँः माओवादी

नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले प्रमुख प्रतिपक्षलाई सार्वजनिक लेखा समिति सभापति नदिँदा प्रतिपक्षको छायाँ बनेको आरोप लगाउनुभएको छ ।  बुधवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्ता पक्षले नै सार्वजनिक लेखा समिति लिनेकुरा विगतमा पनि गलत रहेको र अहिले पनि राख्न नहुने बताउनु भयो । उहाँले विगतमा नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेसले पनि सत्तामा रहँदा सार्वजनिक लेखा समितिको नेतृत्व लिएको भन्दै यस्तो नजिर स्थापित गर्न नहुने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images