नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमीसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभामा भूमी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उहाँले विधेयकले नागरिकको भूमीसम्बन्धी हकलाई सुनिश्चित गर्ने बताउनु भयो ।