२६ वर्षदेखि ग्रेट वाल म्याराथनमा सहभागी बनेका ६६ वर्षीय हेनरिक

जेठ ५, २०८२ सोमबार
२६ वर्षदेखि ग्रेट वाल म्याराथनमा सहभागी बनेका ६६ वर्षीय हेनरिक

२२ औं ग्रेट वाल म्याराथन शनिवार उत्तरी चीनको टियानजिनमा रहेको ग्रेट वालको हुआङयागुआन खण्डमा आयोजना गरिएको थियो । डेनमार्कका हेनरिक ब्राण्ड्टले १९९९ मा स्थापना भएदेखि नै हरेक पटक म्याराथनमा भाग लिएका छन् । उनी अहिले ६६ वर्षका भए । र पनि म्याराथनमा सहभागी भइरहेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images