दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विकेन्द्रिकरणमा आधारित चिकित्सा शिक्षा प्रणालीको शुरुवातः सांसदहरु

जेठ ४, २०८२ आइतबार
दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विकेन्द्रिकरणमा आधारित चिकित्सा शिक्षा प्रणालीको शुरुवातः सांसदहरु

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघीयताको मर्मअनुसार विकेन्द्रिकरणमा आधारित चिकित्सा शिक्षा प्रणालीको शुरुवातको रुप भएको सांसदहरुले बताएका छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ माथिको छलफलमा भाग लिँदै सांसदहरुले यस्तो बताएका हुन् । विश्वविद्यालयले चिकित्सा शिक्षाको क्षेत्रमा राष्ट्रिय अनुसन्धान केन्द्रको भुमिका खेल्नसक्ने उनीहरुको विश्वास छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images