प्रधानमन्त्री ओलीको दाबीः नेपालमा कुनै शंकट छैन

जेठ ३, २०८२ शनिबार
प्रधानमन्त्री ओलीको दाबीः नेपालमा कुनै शंकट छैन

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै शंकट नरहेको बताउनुभएको छ ।  शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले कुनैपनि कुराको शंकट नभएकाले ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले आफूहरुलाई मार्ग निर्देश गर्न माक्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहेको बताउनु भयो । उहाँले आफूहरुका प्रेरणाका श्रोत दन भण्डारी, जीवराज आश्रित जस्ता महान नेताहरु रहेको र उहाँबाट सही ढंगले वैचारिक हिसावले मार्गनिर्देशन भइरहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images