इरान र तीन युरोपेली शक्तिहरूबीच इस्तानबुलमा आणविक कार्यक्रमबारे उच्चस्तरीय वार्ता

जेठ ३, २०८२ शनिबार
इरान र तीन युरोपेली शक्तिहरूबीच इस्तानबुलमा आणविक कार्यक्रमबारे उच्चस्तरीय वार्ता

इरान र तीन युरोपेली शक्तिहरू फ्रान्स, जर्मनी र बेलायतले आणविक कार्यक्रमबारे छलफल गरेका छन् । जसलाई सामूहिक रूपमा इ.थ्रि भनेर चिनिन्छ । तेहरान र वाशिंगटन बीचको जारी अप्रत्यक्ष वार्ताको पछिल्लो विकासक्रमको बारेमा छलफल गर्न शुक्रवार इस्तानबुलमा उच्चस्तरीय बैठक आयोजना गरेका हुन् । बैठक इस्तानबुलस्थित इरानी वाणिज्य दुतावासमा उप–विदेशमन्त्री स्तरमा आयोजना गरिएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images