एफसी बार्सिलोनाले ला लिगाको उपाधि जित्यो

जेठ ३, २०८२ शनिबार
एफसी बार्सिलोनाले ला लिगाको उपाधि जित्यो

प्रतिद्वन्द्वी एस्पानियोललाई २–० ले हराउँदै एफसी बार्सिलोनाले यस सिजनको ला लिगा च्याम्पियनको ताज जितेको छ । यो जितले बार्सिलोनालाई ८५ अंकमा पु¥याएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा सात अंकले अगाडि छ । यो क्लवको इतिहासमा २८ औं ला लिगा उपाधि हो । विजय मनाउन टोली र प्रशिक्षक कर्मचारीहरूले शुक्रवार साँझ बार्सिलोनाको सडकमा खुला–शिर्ष बसमा विजय परेड आयोजना गरेका थिए ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images