बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना

जेठ २, २०८२ शुक्रबार
बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना

नेपाल राष्ट्र बैंककी का.मु. गभर्नर निलम ढुङ्गानाले नेपाली अर्थतन्त्र अहिलेको प्रमुख आवश्यकता उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नु रहेको बताउनुभएको छ । नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ढुंगानाले यसका लागि बैंकिङ एवं बीमा क्षेत्रले एकआपसमा सहकार्य गर्दै उत्पादनशिल क्षेत्रमा लगानी अभिवृद्धि गर्दै जानुपर्ने बताउनुभएको हो । उहाँले लगानी र उद्यमशीलताको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य देखिएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images