आगामी आर्थिक वर्षदेखि बीमा क्षेत्रको एकीकृत निर्देशन कार्यान्वयनमा ल्याउँछौंः अध्यक्ष ओझा

जेठ १, २०८२ बिहीबार
आगामी आर्थिक वर्षदेखि बीमा क्षेत्रको एकीकृत निर्देशन कार्यान्वयनमा ल्याउँछौंः अध्यक्ष ओझा

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्ने क्रममा रहेको बताउनुभएको छ । नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले छरिएर रहेका विभिन्न निर्देशन तथा निर्देशिका हरूले कार्यान्वयनमा पारेको जटिलताका कारण ती अस्पष्टतालाई चिर्न छरिएर रहेका निर्देशनहरूलाई एकीकृत गरी बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्न लागिएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images