प्रधानमन्त्री ओलीले भनेः ‘यो अस्थिर देश’

जेठ १, २०८२ बिहीबार
प्रधानमन्त्री ओलीले भनेः ‘यो अस्थिर देश’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अस्थिर देश भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म ५ वर्षको कार्यकाल कसैले पनि पूरा गर्न नसकेको बताउनु भयो । उहाँले डेमोक्रेसी सिस्टमलाई फङ्सनमा कसरी लैजाने ? डेमोक्रेसीलाई फङ्सनेबल कसरी बनाउने ? डेमोक्रेटिक सिस्टमलाई डेमोक्रेटिक सिस्टमलाई प्रोसेसमा हालेर कसरी लैजाने ? भन्ने कामहरु ६९ वर्ष पहिला टंकप्रसाद आचार्यले गर्नुभएको स्मरण गर्नुभयो । देशमा अस्थिरता सिर्जना गर्नेहरुको नाम भन्दा ठूलो विपद् आउने डर रहने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images