क्यानडाको नयाँ मन्त्रिपरिषद्वारा शपथ ग्रहण

जेठ १, २०८२ बिहीबार
क्यानडाको नयाँ मन्त्रिपरिषद्वारा शपथ ग्रहण

क्यानडाको नयाँ संघीय मन्त्रिपरिषद्ले मंगलबार ओटावाको रिडाउ हलमा शपथ लिएको छ । प्रधानमन्त्री मार्क कार्नीले आफ्नो नयाँ सरकारका दुई ठूला प्राथमिकताहरू उल्लेख गर्दै आफ्नो भाषण शुरु गर्नुभयो । कार्नीको निर्वाचित भएदेखि दोस्रो तर पहिलो नयाँ मन्त्रिपरिषद्मा २८ मन्त्री र १० राज्य सचिवहरूको कोर समूह समावेश छ । अनिता आनन्दले मेलानी जोलीलाई विदेश मामिला मन्त्रीको रूपमा प्रतिस्थापन गर्नुभयो । जोली उद्योग मन्त्री बनिन् । डोमिनिक लेब्ल्याङ्कको नयाँ पदवी क्यानडाका लागि राजाको प्रिभी काउन्सिलको अध्यक्ष र क्यानडा–अमेरिका व्यापार, अन्तरसरकारी मामिला र एक क्यानडाली अर्थतन्त्रको लागि जिम्मेवार मन्त्री हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images