जलवायु परिवर्तनको विषय मुल प्रवाहीकरणमा लैजानुपर्छः डा. विमलराज रेग्मी

बैशाख ३०, २०८२ मंगलबार
जलवायु परिवर्तनको विषय मुल प्रवाहीकरणमा लैजानुपर्छः डा. विमलराज रेग्मी

सगरमाथा संवादलाई सरकारले हिमाली क्षेत्रका बहुआयामिक संकट मात्र नभई विश्वको सामाजिक, सांस्कृतिक र आर्थिक समृद्धिमा हिमालको योगदान उजागर गर्ने फरक ढंगको पहलका रूपमा अघि सारेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमश्रृंखलामा देखिँदै गएको अवस्थामा, सगरमाथा संवाद वैज्ञानिक अध्ययन, प्राविधिक बहस र समाधान खोजीको साझा थलो बन्ने अपेक्षा गरिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images